२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालिमाटी तरकारि बजारमा आज : तरकारि तथा फलफूलको मूल्य कति ? (सूचिसहित)

६ कार्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३।३३ रुपैयाँ रहेको छ ।

प्याज सुकेको ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ,ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस