२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु

४ कार्तिक , काठमाण्डौँ । उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राति भएको आक्रमणमा धेरै जना घाइते भएका छन् भने कोही घरमा अड्किएका छन् । इजरायलले धेरै जना मारिएको बताए पनि हमासले भने फरक दाबी गरेको छ ।

इजरायली सेनाले इन्डोनेसियन अस्पतालमा बन्दुक प्रहार गरेको एक घण्टापछि सो आक्रमण भएको हो । प्यालेस्टाइनी समाचार संस्था वाफाका अनुसार यसरी भएको आक्रमणमा धेरै घरहरू समेत नास भएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस