२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो

३ कार्तिक, काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ । शनिबार सूचना सार्वजनिक गर्दै संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद रवि लामिछाने पक्राउ परेको जानकारी गराएका हुन् ।

महासचिव पाण्डेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको जानकारी एक सूचना सार्वजनिक गर्दै गराएका हुन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस