२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन कात्तिक ५ र ६ गते हुने

३ कार्तिक , काठमाण्डौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा गर्ने भएको छ ।
जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो ।

अधिवेशनमा डा. भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे २ दिनसम्म गहन छलफल गर्ने डा. बाबुराम भट्टराईले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस