२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविलाई राति नै पुर्‍याइयो पोखरा, बीच-बीचमा समर्थकहरूको नाराबाजी

 २ कार्तिक,  काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

शुक्रबार काठमाडौं साँझ पक्राउ परेका उनलाई राति ३ बजे पोखरा पुर्‍याइएको हो । उनलाई उनकै चाहनाअनुरूप सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस