२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविलाई पक्राउ गर्न खोजे सडक देखि सदनसम्म अबरोध गर्ने विपक्षी दलको निर्णय

२ कार्तिक, काठमाडौँ । प्रतिपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस