२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजार खुल्ने वित्तिकै नेपालमा सुनको मूल्य बढ्ने निश्चित : २४ डलरले आज बढ्यो

gold price today nepal

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २४ डलरले वृद्धि भएको छ । नेपाली बजारमापनि अब विदा सकिएर बजार खुल्ने वित्तिकै मूल्य बढ्ने निश्चित । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५६ डलर कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०।३९ डलरले बढ्दै प्रतिऔंस ३१।५४ डलर कायम भएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस