२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाइडेनले अमेरिकी सेनालाई इरानी मिसाइल खसाल्न आदेश दिए, अवस्था भयावह

काठमाडौं । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै इरानले मिसाइल प्रहार गरेपछि राष्ट्रपति बाइडेनले अमेरिकी सेनालाई ती क्षेप्यास्त्र खसाल्न आदेश दिएको बताएको छ । ‘

अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अप्रिल १३ मापनि इजरायलमा इरानका मिसाइलहरू खसाल्न अमेरिकी सेनाले महत्त्वपूर्ण भूमिका खेलेको थियो । इरानले इजरायलमा मिसाइलहरु खसाली रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस