२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार तेस्रो दिनपनि घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौं । लगातार तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस