२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरको विद्युतीय सवारीको शोरूममा भीषण आगलागी

विराटनगर । मोरङ्गको विराटनगरमा भीषण आगलागी भएको छ । मुनालपथबाट दक्षिणपट्टी विराटनरर्सिङ्ग भन्दा उत्तरपट्टी रहेको विद्युतीय सवारीको शोरूममा आगलागी भएको हो । आगो अत्याधिक ठूलो छ । पड्किएको आवाजहरु आइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस