काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध खेलिरहेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । सन्दीपले ओमानका जतिन्द्र सिंहलाई एलबीडब्लूमा धराप पारे । रोहित पौडेल र गुल्सन झाको अर्धसतक योगदानमा नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको छ ।
किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालविरुद्ध ओमानले जवाफ दिइरहेको छ ।