२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपा राई पुनको ‘कुनै मधुर धून’ सार्वजनिक [ भिडियोसहित ]

KUNAI MADHUR DHUN" BY DEEPA RAI PUN

काठमाडौं । गीत र कबिताबाट सबैको मन जित्न सफल गीतकार दीपा राई पुनको नयाँ गीत ‘कुनै मधुर धून’को भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईको स्वरमा बनेको गीतमा राईका शब्दहरु रहेका छन् ।

पछिल्लो पुस्ताका चलेका निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा प्रेम सम्बन्धलाई निक्कै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतको संगीत सचिन सिंहले भरेका छन् । भिडियो यहाँ हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस