२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र काठमाडौंलगायतका आसपासका जिल्लामा समेत महसुस भएको थियो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस