२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । आज सोमबार तोलामा रु. तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले घटेको छ । आइतबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ७५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस