२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाग्यमानी नेपाली नर्स : जसले अस्ट्रेलियामा चकलेट किन्दा जितिन् ६० हजार डलरको लग्जरी कार

काठमाडौं । एक भाग्यमानी नेपाली नर्स जसले चकलेट किन्दा ६० हजार अस्ट्रेलियन डलरको लग्जरी कार जितेकी छिन् । चर्चित युबट्युबर मिस्टर विस्टले अस्ट्रेलियामा चकलेटमा राखिएको बारकोड कलेक्शन गर्नेहरुबाट लक्की ड्र गरेर मस्ताङ ब्राण्डको लग्जरी कार उपहार दिने घोषणा गरेका थिए ।

कार पाउन नै मानिसहरुले हज्जारौं हज्जार चकलेट किनेको सामाजिक सञ्जालमा देखिएको थियो । तर नेपाली नर्सले मात्र ५ वटा चकलेट किनेकी थिइन् ।

अस्ट्रेलियाको सिड्नीमा बस्ने रस्मिता बस्नेतले किनेका तीनै पाँच वटा चकलेट मध्ये एउटामा कार उपहार परेको छ । यो कारको मूल्य ६० हजार अस्ट्रेलियन डलर पर्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस