२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एसको पोलिटब्युरो सदस्यमा विरोध खतिवडालाई लोकप्रिय मत, रामकुमारी झाँक्री पनि विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ । पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ ।

प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाउनुभएको छ । रामकुमारी झाँक्रीले १८२ पाउनुभएको छ ।

यस्तो छ अन्तिम मतपरिणाम

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस