२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू-२० साफ : उपाधिका लागि भारतलाई हराएको बंगलादेशसँग नेपाल भिड्दै

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस