२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् नेकपा एसको सचिवमा विजयी भएका नेताहरु

These are the leaders who won the secretaryship of CPN S

काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार बन्नुभएको थियो ।

जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी हुनुभएको छ । अब मात्र पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस