२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिग बास लिगको ड्राफ्टमा सन्दीप लामिछाने र ललित बनाए स्थान

Lalit Rajbangshi And Sandeep Lamichhane

काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बिबीएल) को ड्राफ्टमा नेपाली दुई क्रिकेटरले स्थान बनाएका छन् ।

बिबीएलले जारी गरेको खेलाडी ड्राफ्टको सुचीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले स्थान बनाएका हुन् । अक्सन भने सेप्टेम्बर १ मा हुनेछ । प्रतियोगिता डिसेम्बर १५ बाट सुरु हुनेछ । सन्दीपले ३ संस्करण यस लिग खेलिसकेका छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस