२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एसको ५ उपाध्यक्षमा विजयीको मत परिणाम घोषणा

These are the leaders who won the secretaryship of CPN S

काठमाडौं । नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ । अन्तिम परिणाम अनुसार माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी हुनुभएको हो ।

जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेको फेला परेको थियो । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहनुभएकी जयन्ती राई विजयी हुनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस