२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियामा काम गर्नेका लागि सुरु भयो गज्जबको नियम : हुनेछ फाइदा

Australia

काठमाडौं । अस्ट्रेलियामा काम गर्नेहरुका लागि गज्जबको ”राइट टू डिष्कनेक्ट” नियम लागू भएको छ । सरकारले नै ल्याएको नियम नन-स्मल विजनेशमा लागू हुनेछ । अस्ट्रेलियामा नन-स्मल विजनेश भन्नाले १५ वा सोभन्दा कम कामदार वा जागिरे रहेको पेसा, व्यवसाय बुझिन्छ ।

राइट टू डिष्कनेक्ट नियम अनुसार काम गर्नुपर्ने समय सकिएपछि कार्यालय वा कम्पनी, उद्योगका बोस, मालिक कसैकोपनि फोन, इमेलको रेस्पोन्स गर्नुनपर्ने भएको हो । आदेश मान्न नपर्ने मात्र हैन सम्पर्कमा नै नरहनपनि पाइने नियम आएको हो । अति आवश्यकीय छ भने, कारणसहित मात्र सम्पर्क गर्न पाउने नियम नै व्यवस्था गरिएको हो ।

 

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस