२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बोइलर कुखुराका कारण केटाको लिंग नै बढ्दैन, केटीमा पिरियड नै हुन्न !

काठमाडौं । एक अनुशन्धानले बोइलर कुखुराको मासु सेवनले मानिसमा ”एलजीबीटीक्यू” बढिरहेको दाबी गरेको छ । अरु कुनैपनि प्राणि पन्छी कि त भाले हुन्छ ! कि पोथी ! तर बोइलर कुखुरालाई हर्मोन नष्ट हुने रसाइन दिएर तयार पारिन्छ ।

उक्त रसाइनले मानिसको प्रजनन प्रणालीमा असर गरिरहेको छ, एक आयुर्वेदिक विज्ञले दाबी गरेका हुन् । आचार्य मनिष जी नामले परिचित उक्त विज्ञले बोइलर कुखुराको मासु र अण्डा सेवनले केही बर्षअघि किशोर बनिसकेको केटाको लिङ्ग नै नबढेको, केटी १८ बर्षकी भइसकेपनि पिरियड नै सुरु नभएको पाएको दाबी सहित यो तथ्यमा दाबी गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस