२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा प्रचण्ड गर्जन : प्रधानमन्त्रीलाई खबरदारीमाथी खबरदारी

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विद्युत वक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई खबरदारी गर्नुभएको छ ।

मंगलबार विशेष समय लिएर प्रतिनिधिसभामा सम्बोधन गर्नुभएका माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले सरकारले माफियाहरुको पक्षमा काम गरेको आरोप लगाउनुभयो । सरकार निर्माण भएको १०० दिन नपुग्दै यो गलत बाटोमा लागेको देखिएको भन्दै उहाँले बेलैमा सच्चिन सरकारलाई खबरदारी गर्नुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस