२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल : नेपालविरुद्ध भुटानको अग्रता

SAFF U-20 Championship semi-final: Bhutan's lead against Nepal

९ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो ।

भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेका थिएनन् ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस