२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक फेसबुकमा पपुलर अनु परियार डिप फेकको शिकार, अश्लील हाउभाउका भिडिओ छ्याप्छ्याप्ती

काठमाडौं । टिकटकबाट चिनिएकी अनु परियार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिपफेक प्रविधि दुरुपयोगको शिकार बनेकी छिन् । उनी लामो समयदेखि पीडित छन् । डिपफेकमार्फत अनुको अनुहार अन्य व्यक्तिको शरीरमा जोडी अश्लील हाउभाउका भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड भइरहेका छन् । यसका लागि उनकै नाममा फेक अकाउन्ट बनाई डिपफेक भिडिओ अपलोड हुने गरेका छन् ।

अनुले एक पोस्टमार्फत आफ्नो नाम र अनुहार दुरुपयोग गरी सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रह समेत गरेकी छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस