२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्यले बनायो नयाँ रेडर्क, अब एक तोला किन्न कति चाहिन्छ ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च बन्न पुगेको हो ।

आज मात्र सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ४९ हजार ६०० रुपैयाँमा कायम रहेको थियो ।

यता, चाँदीको मूल्यपनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस