२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानबाटै गायिका सरला राईले ल्याइन् सदावहार गीत आँधी चल्छ [ अडिओसहित ]

काठमाडौं । व्यवसायिक जीवनसहित जापानमा रहेकी गायिका सरला राईले सदावहार गीत ‘आँधी चल्छ’ को अडिओ सार्वजनिक गरेकी छिन् । पूर्वेली भाकामा अत्यन्तै लोकप्रिय गायिका राईको आँधी चल्छ बोलको गीतलेपनि अधिकांश नेपालीको मन छुनेछ । अडिओ मात्र अपलोड गरिएको गीत युबट्युमा तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस