काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) की एक केन्द्रीय सदस्यको यौन सम्पर्कको भिडिओ बाहिर आएको छ । सदस्यले सोही पार्टीका नेतासँग राखेको यौन सम्पर्कको भिडिओ बाहिरिएको हो । भिडियो एक्लै बसेर समेत हेर्न सकिने खालको छैन ।
तर दृष्यमा पुरुषको अनुहार प्रष्ट देखिएको छैन भने महिलाको कुनै भाँग देख्न बाँकी छैन । भिडिओमा पुरुषको देब्रे तिघ्राको कास लाग्ने छेउमा कोठी देखिन्छ ।