२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५१ जना लेखा अधिकृतको पदस्थापन [ सूचीसहित ]

काठमाडौं । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस