२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भुटानको पारोका प्रशिक्षक भन्छन् : नेपालसँगको जितले भुटानी फुटबलमा ठूलो अर्थ राख्छ

The coach of Bhutan's Paro says: The victory against Nepal has a great meaning in Bhutanese football

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिगमा मंगलबार नेपाली क्लब चर्च ब्वाइज क्लबलाई पराजित गरेपछि भुटानी क्लब पारो एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रशिक्षक पुष्पलाल शर्माले यो जितले भुटानी फुटबलमा ठूलो अर्थ राख्ने बताए । ‘यो जितले भुटानी फुटबलमा धेरै ठूलो अर्थ राख्छ । अब दुई तीन वर्ष समस्या हुँदैन’, उनले भने ।

यो प्रतियोगिताका लागि पारोले जापानी स्टार खेलाडी होण्डासहित धेरै विदेशी खेलाडी अनुबन्ध गरेको थियो । त्यही कारण नतिजा आफ्नो पक्षमा आएकव प्रशिक्षक शर्माले बताए । ‘हामीले विगतमा धेरै प्रयास गर्‍यौं भुटानको खेलाडीबाट । तर चार पटक पनि सफल नभएपछि विदेशी खेलाडी ल्याएर खेल्यौं’, उनले भने ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस