२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री करिश्मा मानन्धरको उन्मादिलो हर्कत भाइरल

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाईं सदाबहार अभिनेत्रीको उपमा दिइएको छ । ५३ बर्षको उमेरमापनि किशोरीहरुको जस्तो आकर्षक फिगरका कारण उनी चर्चामा हुन्छिन् । हालै उनले फेसबुकमा एक रिल्स अपलोड गरेकी छिन् । रिल्स अलिक उन्मादिलो पोज र पोसाकमा छ ।

यो भिडियो खुबै भाइरल भएको छ । करिश्मा सूर्य कुमारी मानन्धरको नाममा नेकपा (एमाले) को मुलधारको राजनीतिमा समेत छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस