२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज विदेशी मुद्राको मूल्य [ सूचीसहित ]

exchange american dollar

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा रहेको छ । उण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा र बिक्रीदर ९ रूपैयाँ १८ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७० पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ८४ पैसा रहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस