२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभा महिला भलिबल फाइनल : खेल पाँचौं सेटमा पुग्यो, उपाधिमा भारत नेपाल फिप्टी फिप्टी

Nepal Vs India

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको खेलमा भारतले चौथो सेट जितेर पाधिमा भारत नेपाल फिप्टी फिप्टी भएको छ । अब पाँचौं सेट जसले जित्छ उसले उपाधि चुम्नेछ ।

पहिलो सेटमा २५–२३ ले जितेको नेपालले दोस्रो सेट भारतसँग १४–२५ ले गुमाएको थियो । तेस्रो सेट जित्दै नेपाल उपाधि नजिक थियो । २५–२२ ले तेस्रो जितेको नेपालले चौथो सेट गुमायो । अब खेल पाँचौं सेटमा पुगेको छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस