२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभा महिला भलिबल फाइनल : तेस्रो सेट जित्दै भारतविरुद्ध नेपाल उपाधि नजिक

Nepal Vs India

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको खेलमा नेपालले तेस्रो सेट जितेको छ ।

पहिलो सेटमा २५–२३ ले जितेको नेपालले दोस्रो सेट भारतसँग १४–२५ ले गुमाएको थियो । तेस्रो सेट जित्दै नेपाल उपाधि नजिक पुगेको छ । २५–२२ ले नेपालले तेस्रो सेट जितेर उपाधिको नजिक पुगेको हो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस