२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजबाट फेरि घट्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ह्वात्तै घटेको हो ।

सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस