२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभा नेसन्स लिग – उषा भण्डारीको उत्कृष्ट प्रर्दशनमा श्रीलंकामाथी नेपालको शानदार जित

Kava Nations League : Nepal’s thrilling triumph over Sri Lanka, Usha Bhandari’s outstanding effort in the

काठमाडौं । उषा भण्डारीको उत्कृष्ट प्रर्दशनमा श्रीलंकामाथी नेपालको शानदार जित हात पारेको छ । काभा महिला भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै तीन सेटमा नै लगातार जितेर सोझो सेटको जित हात पार्यो ।

आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ।

नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।

Kava Nations League : Nepal’s thrilling triumph over Sri Lanka, Usha Bhandari’s outstanding effort in the

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस