२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटमा नेपाली सफलताको खुड्किलोमै छौँ, चाँडै ठूलो सफलता हात पार्छौ – सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेले सन् २०२४ मा विश्वकपमा उक्लिनु नेपालको ठूलो सफलता भएको बताएका छन् । सफलताको खुड्किलोमै छौँ, एकदिन ठूलो सफलता हात पार्छौ सन्दीपले भने । चौधरी ग्रुपको एक कार्यक्रममा उनले अत्यन्तै असहज अवस्थामापनि त्यो खेल खेल्न पुग्न मेरा लागि जीवनको अविष्मरणय हो भने ।

कार्यक्रममा नेपाल क्रिकेट एशोसियसन (क्यान) सचिव पारस खड्का र चौधरी ग्रुपको खुबै प्रसंशा गरेका थिए । साथै नेपाल क्रिकेटको दुनियाँमा ज्यादै ठूलो सफलताको नजिक रहेको र त्यो चाँडै हात लाग्ने उद्घोष समेत गरे ।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस