२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्व क्रिकेटमा नेपाली सफलता: ICC डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएपछि प्रधानमन्त्रीको बधाई

Congratulations to the Prime Minister after receiving the ICC Digital Fan Engagement Award

काठमाडौं । नेपालले यो बर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई बधाई दिनुभएको छ । उहाँले लेख्नुभएको छ,

शुभ बिहानी !
हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली !!

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस