२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अंकले बढेको छ । लगातार बढिरहेको नेप्से बुधवार बजार कारोबार खुल्नुअघिको प्रि ओपन सेसनमा १३.०८ अंकले बढेर २३२३.६७ बिन्दुमा अडिएको हो ।

प्रि अ‍ेपन सेसनमा २७ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन मङ्गलवार मात्रै नेप्से परिसूचक २६ महिनायताकै उच्च बिन्दुमा पुगेको थियो । शेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक २० अंकले बढेर २३३० बिन्दुमाथि पुगेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस