२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको जनाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस