२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिमुर खाँदा जान्दा फाइदै–फाइदा : यी ६ रोगहरुबाट बचाउँछ

काठमाडौं । सबैलाई थाहा छ ,टिमुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ । त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ । आज हामी यही टिमुरको फाइदाहरुको बारेमा कुरा गदै छौ । हेर्नुस् ,टिमुरले यस्तो रोगहरु निको पार्छ ।

  • टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।
  • टिमुरले दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट मुक्ति दिन्छ ।
  • टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।
  • टिमुरले हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।
  • टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।
  • टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस