२०८१ कार्तिक २५ गते आइतवार | 2024 November 10th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज लगानी गर्ने राम्रो दिन : प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.९७ विन्दुले बढेको छ । यससँगै सूचक २१४३.९५ अंकमा आएको छ । ८ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १४ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ३८ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस