२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्थ समिति बैठक : मौद्रिक नीति बारे छलफल हुने

२४ असार , काठमाडौँ । आज अर्थ समितिमो बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बारेमा छलफल हुनेछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिवबीच छलफल हुने भएको हो । केन्द्रिय बैंक यतिबेला आगामी आवको मौद्रिक नीति ल्याउने तयारीमा छ ।

विभिन्न चरणमा सम्वन्धित सरोकारवालासँग छलफल गरि सुझाव संकलन पनि गरिरहेको छ । राष्ट्र बैंकले आगामी साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस