२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेमा हाई-प्रोफाइलहरु प्रवेश : चर्चित दुई पूर्व मन्त्रीसहित लोसपाका नेताहरु आए

काठमाडौं । नेकपा (एमाले) मा हाई-प्रोफाइलहरु प्रवेश गर्ने क्रम जारी छ । पूर्व मन्त्री जीतेन्द्र नारायण देवसहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेताहरु एमालेमा आएका हुन् । सोमबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जीतेन्द्रसहित बरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री अकबाल अहमत साहलाई अबिर लगाएर पार्टीमा भित्र्याए । उनीहरुसँगै विभिन्न तहका कयौं नेताहरुपनि एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस