२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेट्रोलियम पदार्थको मूल्य बढयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलको मूल्य प्रति लिटर ५ रुपैयाँका दरले बढेको छ ।

बढेको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस