२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्ड, ओली र रवीबीच सिंहदरबार छलफल

१६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच छलफल चलिरहँदा रवि पनि मिसिएका थिए । समासामायिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि हिजो एमाले अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच ओली निवास बालकोटमा लामो छलफल भएपछि माओवादी लगायत पार्टीमा तरंग छाएको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस