२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहान ८ बजे बोलाइएको काठमाडौं महानगरसभा बैठक बस्दै नबसी स्थगित

१४ असार , काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज बिहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो । तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

उनले मेयर शाहले फेसबुकमा स्टाटस राखेर नगरसभा स्थगित गरेको भनेर खबर पाएको बताए। मेयर शाहले नगरसभा सदस्यहरुसँग बैठकमा फेस नै नगरी नगरसभा स्थगित गरेको आरोप लगाए ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस