२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डा. गोविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने

१४ असार, काठमाडौँ । डा गोविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने भएका छन्। विज्ञप्ति जारी गर्दै केसीले यस्तो बताएका हुन् ।
सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं । ती मागहरु यथावत छन् ।

सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं । उनले भनेका छन् ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस