२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसईईमा विद्यार्थीहरुले राम्रो अंक ल्याएकाले विद्यालयमा सार्वजनिक बिदा

काठमाडौं । एसईईमा विद्यार्थीहरुले राम्रो अंक ल्याएकाले विद्यालयमा सार्वजनिक बिदा दिने क्रम बढिरहेको छ । काठमाडौंको पानी पोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले एसईईमा आफ्ना विद्यार्थीहरुले राम्रो अंक ल्याएको सार्वजनिक बिदा दिएको हो । यो विद्यालयसँगै देशभरका राम्रो अंक ल्याउने विद्यालयहरुले यस्तो निर्णय गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस