२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Today Gold price in Nepal

काठमाडाैं । आइतबार तोलामा २ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार तीन सय रूपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको लागि तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ कामय गरिएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर एक हजार ८२० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस